आयुष्मानले लगाए साडी !

एजेन्सी– बलिउडमा निकै राम्रा मानिएका अभिनेतामध्येका एक हुन्, आयुष्मान खुराना । उनले गरेका पछिल्ला फिल्म बक्स अफिसमा मात्र हिट भएका छैनन्, उनले निकै धेरै अवार्ड पनि जितिसकेका छन् । 

र, पछिल्लो समय यी अभिनेता ट्विटरमा चलिरहेको साडी ट्रेन्डमा समावेश भएर चर्चामा आएका छन् । हो, उनले साडी लगाएका छन् र ट्विटरमा फोटो राखेका छन् । 

अहिले ड्रिम गर्ल नामको फिल्ममा काम गरिरहेका आयुष्मानको यो पोजलाई धेरैले हाँसोमा उडाएका छन् । 

खासमा यो साडी ट्रेन्डमा अभिनेत्री तथा अन्य युवतीहरु खुलेर लागेका छन् । तर, यही क्रममा अभिनेता पनि थपिएपछि यसको चर्चा बढेको हो ।





  • प्रकाशित मिति : साउन २, २०७६ बिहीबार १०:१७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया