दिल्लीकी पूर्वमुख्यमन्त्री शीला दीक्षितको निधन

नयाँ दिल्ली– भारतको राजधानी नयाँ दिल्लीकी पूर्वमुख्यमन्त्री शीला दीक्षितको निधन भएको छ ।

उनी लगातार तीनपटक भारतको राजधानी दिल्लीको मुख्यमन्त्री भएकी थिइन् । 

३१ मार्च १९३८ सालमा पञ्जाबको कपुरथलामा जन्मिएकी दीक्षितको शनिबार दिउँसो ८१ वर्षको उमेरमा निधन भएको हो । 

भारतीय कांग्रेसकी वरिष्ठ नेता शीला दिल्ली कांग्रेसकी अध्यक्ष हुन् ।

गत लोकसभा चुनावमा उनी भाजपाका नेता मनोज तिवारीसँग पराजित भएकी थिइन् ।





  • प्रकाशित मिति : साउन ४, २०७६ शनिबार १७:८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया