सन्तोष लामाको फाटेको मन

 

काठमाडौं– गायक सन्तोष लामा नयाँ गीत लिएर स्रोतामाझ आएका छन् । फाटेको मन बोलको यो गीतमा सन्तोषले नै संगीत कम्पोज गरेका हुन् । यो उनको पहिलो कम्पोजिसन पनि हो । 

सन्तोषले भुवन न्यौपानेका शब्दमा स्वर दिएका हुन् । गीतमा भेषराज, अन्जिला, एनके, अबिक गौतमले अभिनय गरेका छन् । फणिन्द्र राईले एरेन्ज गरेको यो गीतको म्युजिक भिडियो शासन कँडेलले निर्देशन गरेका हुन् । 

 

 





  • प्रकाशित मिति : साउन १५, २०७६ बुधबार १३:२९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया