काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई नेपाली कांग्रेसका युवानेता गगन थापाले शुभकामना दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता थापाले ट्विट गरेर भट्टराईलाई शुभकामना दिएका हुन् । भट्टराईले बुधबार अपराह्न ४ बजे राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
शुभकामना दिँदै थापाले मन्त्रीका रुपमा भट्टराईले प्राप्त गर्ने सफलता उनको पार्टी नेपाल कम्युनिस्ट पार्टीसँग मात्र नभई समग्र युवापुस्ताकाे आशा र विश्वाससँग जोडिएको बताएका छन् । गगनले लेखेका छन्–
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।