Tue, 19 Nov, 2019


हुम्लामा ५ म्याग्निच्युडकाे भूकम्प
फरकधार / भदौ २९, २०७६

काठमाडाै‌— हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो ।



 राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको धक्का हुम्ला र आसपासका जिलामा महसुस भएको थियो। 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्