एनआईसी एशिया बैंककाे पिओस सेवा सुचारु

काठमाडौं— १८ भदौदेखि अन्य बैंक तथा वित्तिय संस्थाका पिओस मेसिनहरुमा नचलेका एनआइसी एशियाका कार्डहरु अब सबै मेसिनमा चल्ने भएका छन् । 

बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अब एनआइसी एशियाका कार्डहरु प्रयोग गरेर अन्य बैंकको एटिएम मेसिनबाट पनि पैसा निकाल्न मिल्ने भएका छ । 
 





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार ०:२५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया