क्यान्सर जितेकी सोनालीका इन्सपायरिङ फोटो

एजेन्सी— क्यान्सर जितेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेले आजभोलि आफ्नो इन्स्टाग्राममा निकै धेरै फोटोहरु राख्न थालेकी छिन् । उनले केहीअघि आफ्नो बाँच्ने तरिका बदलिएको र अहिले प्रत्येक दिन सकारात्मक भएर आफू बाँच्ने गरेको पनि बताएकी थिइन् । उनले त अब अरुलाई प्रेरणा होस् भनेर तस्वीर सेयर गर्न थालेको बताएकी छिन् । सोनालीले इन्स्टाग्राममा सेयर गरेका तीन तस्वीरले त अहिले निकै धेरै चर्चा कमाउन पनि थालेका छन् । 

समयमा लिएर आफ्नो मनलाई खुसी बनाउनु भन्ने सन्देश दिएकी सोनाली अब केही समयपछि बलिउडमा ठूलो पर्दामा पनि देखिने तयारी गरेको धेरैको अनुमान छ । अहिले त उनी फोटोसुटमा नै आफूलाई व्यस्त राखिरहेकी छिन् ।





  • प्रकाशित मिति : असोज ४, २०७६ शनिबार १६:२५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया