पाकिस्तान फर्किइरहेका प्रधानमन्त्री इमरानको विमान न्युयोर्कमा आकस्मिक अवतरण

एजेन्सी— संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाबाट पाकिस्तान फर्किन लागेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानको विमानमा प्राविधिक समस्या देखिएपछि आपत्कालीन अवतरण गरिएको छ । 

उनको विमान न्युयोर्ककै विमानस्थलमा आपत्कालीन अवतरण गरिएको हो । विमानको प्राविधिक गडबढीलाई ठिक गरेपछि अब इमरान फर्किनेछन् । तर, यसका लागि कति समय लाग्छ भन्ने एकिन छैन । 

इमरान खान शुक्रबार राष्ट्रसंघको महासभामा भाग लिन पुगेका थिए । 





  • प्रकाशित मिति : असोज ११, २०७६ शनिबार १०:५५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया