Tue, 19 Nov, 2019


५ किलो सुनसहित पक्राउ
फरकधार / असोज २८, २०७६

संखुवासभा– संखुवासभाको भोटखोला-२ लिङगाममा ५ किलो सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँदबारी-१ बस्ने २६ वर्षीय तोप्चेन भोटे रहेको प्रहरीले जनाएकाे छ । उनको साथबाट नगद ३८ हजार रूपैयाँ समेत भेटिएको छ । 



भाेटेलाई सोमबार चेपुवा प्रहरी चौकीबाट खटिएका प्रहरीले जाँच गर्दा सुन र नगद फेला परेको हो । जिल्लामा यति ठूलो परिणामा सुन भेटिएको यो पहिलो पटक हो । किमाथाङ्का नाका खुला रहेकाले सुन चीनतर्फ लैजाने हुन सक्ने आंशका गरिएको छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्