Sat, 23 Nov, 2019


नक्कली नाेट साट्ने मेसिनसहित तीन पक्राउ
फरकधार / कात्तिक ४, २०७६

काठमाडाैं– बाैद्धकाे नयाँ बस्तीबाट प्रहरीले नक्कली नाेट छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ गरेकाे छ । 



उनीहरुबाट प्रहरीले ३५ हजार रुपैयाँ बराबरका नाेट पनि बरामद गरेकाे छ । यी सबै नक्कली नाेट थिए । प्रहरीले उनीहरुकाे परिचय खुलाइसकेकाे छैन ।

 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्