चावाहिलमा घर ढल्दा चारको मृत्यु

काठमाडौं– चावाहिलबाट बौद्ध जाने बाटोमा नै पर्ने एउटा घर ढल्दा कम्तिमा पनि चार जनाको मृत्यु भएको छ । भवन पुरानो भएकाले ढलेको हाे । पुरानाे घरलाई भत्काउँदा अचानक ढल्दा बाटाेमा हिँडिरहेका दुई जना घाइते भएका छन् ।

घाइतेको उपचारका लागि चाबहिलस्थित दिर्घायु अस्पतालमा भइरहेको गौशालाका डिएसपी प्रदीप कुमार सिंहले जानकारी दिए ।

स्थानीय र प्रहरीले अहिले उद्धार कार्य सुरु गरिसकेका छन् । यसबारे थप विवरण आउन बाँकी छ ।





  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार १३:५९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया