अष्ट्रेलियाका प्रधानमन्त्रीले नमस्ते गर्दै दिए दीपावलीको शुभकामना

एजेन्सी– विश्वमा सबैभन्दा सफल बहुसाँस्कृति समाज भएको देश मानिन्छ अष्ट्रेलिया । त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले दीपावलीको अवसरमा शुभकामना दिएका छन् । 

मोरिसनले ट्विटरमा ५१ सेकेन्डको भिडियो सेयर गर्दै दीपावलीको शुभकामना दिएका छन् । तर, उनको यो शुभकामना हिन्दीमा छ । 

मोरिसनले अष्ट्रेलियामा दीपावली मनाउनेहरुलाई पनि शुभकामना दिएका छन् । उनले यही वर्ष मेमा अष्ट्रेलियाको नेतृत्व सम्हालेका थिए ।





  • प्रकाशित मिति : कात्तिक ९, २०७६ शनिबार २०:२२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया