टिप्परकाे ठक्करबाट घाइते युवाकाे मृत्यु

महाेत्तरी– महोत्तरीमा टिप्परको ठक्करबाट घाइते भएका माेहम्मद मजिद नदाफकाे मृत्यु भएकाे छ । पिपरा गाउँपालिका-२ का ६० वर्षीय नदाफकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

नदाफलाई ना १ क ९६८३ नम्बरको टिपरले किच्दा तिघ्रा छियाछिया भएकाे थियाे । उनकाे जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे । दुर्घटनापछि टिपर चालकलाई स्थानीयले कुटपिट गर्नुका साथै टिपरमा तोडफोड गरेका थिए ।





  • प्रकाशित मिति : कात्तिक २४, २०७६ आइतबार २१:१३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया