वृद्धासँग मलाइकाले लिएको यो सेल्फी

एजेन्सी– पछिल्लो समय बलिउड अभिनेत्री मलाइका अरोडा अर्जुन कपुरसँगको सम्बन्धका कारण चर्चामा छिन् । उनीहरु एकदोस्रोको फोटोमा पनि बारम्बार कमेन्ट गरिरहेका हुन्छन् । यसले पनि यी दुईको चर्चा बेलाबेलामा भइरहेको हुन्छ । 

यसपटक चाहिँ मलाइकाको एउटा भिडियो निकै भाइरल भएको छ । जसमा उनले एक वृद्धासँग सेल्फी लिन्छिन् । खासमा ती वृद्धा मलाइकाका प्रशंसक नै हुन् । 

मलाइकाले अत्यन्त शालिनताका साथ ती व्यक्तिको मोबाइलबाट सेल्फी लिएकी हुन्छिन् । त्यसैले पनि उनको यो भिडियो निकै चर्चा गरिएको छ ।





  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार २:२०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया