आयल निगमको ट्यांकर अमलेखगन्जबाट अपहरण

काठमाडौं– नेपाल आयल निगमको ट्यांकर अपहरणमा परेको छ । 

निगमको ट्यांकर सोमबार राति अमलेखगन्ज डिपोबाट विराटनगर गइरहेको थियो ।

आयल निगमका अनुसार ना४ख ४१६३ नम्बरको ट्यांकर सिराहाको लहानबाट राति १ बजे अपहरणमा परेको हो । 

अपहरणमा परेको ट्यांकरमा २० किलोलिटर डिजल रहेको बताइएको छ । 





  • प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार १८:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया