वडाअध्यक्ष मृतावस्थामा फेला परे

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्द बुधबार बिहान मृतावस्थामा फेला परेका छन् । 

अध्यक्ष चन्द घ नजिकै कँडेधार भन्ने स्थानमा मृतावस्थामा भेटिएकाे वडा नं ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए ।

वडाध्यक्ष चन्द गएराति कैलपाल मन्दिर धुराजात्रामा सहभागी भएका थिए ।

प्रहरीको टोली घटनास्थल पुगेको र घटनाको थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जानकारी दिएकाे छ ।





  • प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार १७:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया