बाँके– कोहलपुर नगरपालिका वडा नम्बर ६ मा शनिवार भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार रामशरण थारु विजयी भएका छन ।
नेकपाका रामशरणले ८ सय मत प्राप्त गर्दा नेपाली कांग्रेसका श्रीकृष्ण थारुले ७ सय ३७ मत प्राप्त गरेका छन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।