Fri, 13 Dec, 2019


सर्पलाई हल्लाएर स्किपिङ खेलिरहेका युवती (भिडियो)
फरकधार / मंसिर १५, २०७६

एजेन्सी– सर्प देख्ने वित्तिकै जो पनि एक पटक हच्किन्छ । तर, केही स्कुले बच्चीहरुले त्यही सर्पलाई प्रयोग गरेर स्किपिङ खेलिरहेको एउटा भिडियो अहिले निकै चर्चामा छ । तर, उनीहरुले प्रयोग गरेको सर्प चाहिँ मरेको हो । 



कुनै डोरीजस्तै सर्पलाई स्किपिङ बनाएर खेलिरहेका यी तीन युवतीको भिडियो हेर्नुहोस्ः 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्