एजेन्सी– सर्प देख्ने वित्तिकै जो पनि एक पटक हच्किन्छ । तर, केही स्कुले बच्चीहरुले त्यही सर्पलाई प्रयोग गरेर स्किपिङ खेलिरहेको एउटा भिडियो अहिले निकै चर्चामा छ । तर, उनीहरुले प्रयोग गरेको सर्प चाहिँ मरेको हो ।
कुनै डोरीजस्तै सर्पलाई स्किपिङ बनाएर खेलिरहेका यी तीन युवतीको भिडियो हेर्नुहोस्ः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।