Wed, 11 Dec, 2019


धरान ७ मा एक मतले नेकपा विजयी
फरकधार / मंसिर १६, २०७६

धरान– धरान उपमहानगरपालिकाकाे वडा नम्बर ७ मा नेकपाका जीवन सुवेदी एक मतले विजयी भएका छन् । 



उनले ६२२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरे । 

उता, धरान महानगरपालिका मेयरमा २०४६ सालपछि पहिलाे पटक नेपाली कांग्रेसका उम्मेदवारले जित्ने निश्चित भएकाे छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्