तेक्वान्दोमा संगीताले दिलाइन् नेपाललाई  स्वर्ण

काठमाडाै‌– १३औँ सागअन्तर्गत तेक्वान्दोको महिला ६२ किलोमुनिको प्रतिस्पर्धामा नेपाललाई स्वर्णपदक प्राप्त भएको छ । 

नेपाली संगीता बस्याल नेपालीले भारतकी गगनजोत गिललाई १९–७ले पराजित गर्दै स्वर्ण हासिल गरेकी हुन् ।   

उनले पिहलो राउन्ड ५–३ दोस्रो राउन्ड ४–२ तथा अन्तिम राउन्ड ८–२ले आफ्नो पक्षमा पारेकी थिइन् ।





  • प्रकाशित मिति : मंसिर १८, २०७६ बुधबार १५:५७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया