Fri, 10 Jul, 2020


साइक्लिङमा नेपाललाई थप एक स्वर्ण
फरकधार / मंसिर १९, २०७६

काठमाडौं–  १३औँ सागअन्तरगत काठमाडौंकाे गोकर्णमा बिहीबार भएको साइक्लिङमा नेपालले स्वर्ण पदक जितेको छ ।



साे प्रतिस्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी हुन् ।

जारी सागमा साइक्लिङमा नेपालले जितेको तेस्रो स्वर्ण हो । यो सागमा नेपालको स्वर्ण संख्या ३१ पुगेको छ ।

साइक्लिङमै नेपालकी उषा खनालले रजत पदक जितेकी छन् । नेपालको अहिलेसम्मको कुल पदक संख्या ७६ पुगेको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्