साइक्लिङमा नेपाललाई थप एक स्वर्ण

काठमाडौं–  १३औँ सागअन्तरगत काठमाडौंकाे गोकर्णमा बिहीबार भएको साइक्लिङमा नेपालले स्वर्ण पदक जितेको छ ।

साे प्रतिस्पर्धामा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी हुन् ।

जारी सागमा साइक्लिङमा नेपालले जितेको तेस्रो स्वर्ण हो । यो सागमा नेपालको स्वर्ण संख्या ३१ पुगेको छ ।

साइक्लिङमै नेपालकी उषा खनालले रजत पदक जितेकी छन् । नेपालको अहिलेसम्मको कुल पदक संख्या ७६ पुगेको छ ।





  • प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार १३:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया