पुरुष बास्केटबलमा नेपाललाई कास्य पदक

काठमाडौं– तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष बास्केटबलमा नेपालले कास्य पदक जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार भएको खेलमा बंगलादेशसँग ८१–५९ ले पराजित हुँदै नेपालले कास्य पदकमा चित्त बुझाएको हो ।

पुरुषतर्फको स्वर्ण पदकको लागि भारत र श्रीलंका भिड्नेछन् । महिलातर्फको उपाधिका लागि भने नेपाल र भुटानबीच खेल हुनेछ । 





  • प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार १५:३५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया