सामसङका अध्यक्षलाई १८ महिने जेल सजाय

एजेन्सी– दक्षिण कोरियाली एक अदालतले सामसङ मोबाइल उत्पादन गर्ने कम्पनी सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली साङ हुनलाई १८ महिनाको जेल सजाय सुनाएको छ । कामदारमाथि शोषण गरेको आरोपमा र श्रम कानुनको उल्लंघन गरेको आरोपमा उनीमाथि यो सजाय सुनाइएको हो । 

लीसँगै यो मुद्दा अन्य २५ जनालाई लगाइएको थियो । उनीहरुले विभिन्न उपाय अपनाएर ट्रेड युनियनका क्रियाकलापमा दखल दिएको र त्यसको उल्लंघन गरेको आरोप थियो  ।

सामसङले चाहिँ यो सजायबारे अहिलेसम्म केही भनेको छैन । 





  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार २१:५२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया