प्रचण्डको राजनीतिक प्रतिवेदन संशोधनसहित पारित

काठमाडौं– धुम्बराहीमा बसेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ।

आइतबार  बसेको बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन पास भएको हो । बैठकले पुस २३ मा केन्द्रीय समिति बैठक बोलाउने निर्णय समेत गरेको छ ।

 जारी बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्या समाधानका विषयमा सदस्यहरुले सुझाव पेस गरेका थिए ।

विधान संशोधनबाट उपाध्यक्षको व्यवस्था गर्ने बाटो समेत खुलाएको छ । 





  • प्रकाशित मिति : पुस ६, २०७६ आइतबार १७:२०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया