Mon, 27 Jan, 2020


बक्स अफिसमा कति करोडले खाता खोल्यो रजनीकान्तको दरबारले ?
फरकधार / पुस २५, २०७६

दक्षिण भारतका सुपरस्टार रजनीकान्तको फिल्म दरबार रिलिज भइसकेको छ । र, यसले पहिला दुई दिनमा नै रजनीकान्तप्रति भारतमा कति विश्वास रहेछ भन्ने प्रमाणित गरिदिएको छ । 



फिल्मले बक्स अफिसमा तुफान मच्चाइदिएको छ । समाचारहरुलाई विश्वास गर्ने हो भने यसले पहिलो दिनमा नै २० करोड कमाएको रेकर्ड बनाएको छ । यो तमिलनाडुको मात्र कुरा हो । ट्रेड एनालिस्ट त्रिनाथले यसलाई यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सक्ने अनुमान गरेका छन् । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्