बक्स अफिसमा कति करोडले खाता खोल्यो रजनीकान्तको दरबारले ?

दक्षिण भारतका सुपरस्टार रजनीकान्तको फिल्म दरबार रिलिज भइसकेको छ । र, यसले पहिला दुई दिनमा नै रजनीकान्तप्रति भारतमा कति विश्वास रहेछ भन्ने प्रमाणित गरिदिएको छ । 

फिल्मले बक्स अफिसमा तुफान मच्चाइदिएको छ । समाचारहरुलाई विश्वास गर्ने हो भने यसले पहिलो दिनमा नै २० करोड कमाएको रेकर्ड बनाएको छ । यो तमिलनाडुको मात्र कुरा हो । ट्रेड एनालिस्ट त्रिनाथले यसलाई यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बन्न सक्ने अनुमान गरेका छन् । 





  • प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार २३:०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया