अबको फिल्ममा किन बाबुको भूमिकामा सैफ ?

एजेन्सी— बलिउड अभिनेता सैफ अलि खान अब उनको उमेरअनुसारको भूमिकामा काम गर्न चाहन्छन् । तानाजीः द अनसंग वारियरमा काम गरेका सैफ अली खान अब जवानी जानेमन फिल्ममा काम गरिरहेका छन् । यो फिल्मलाई नितिन कक्कडले निर्देशन गरेका हुन् । 

‘अब त म उमेरअनुसार आफ्नो भूमिकामा हुन चाहन्छु,’ सैफले भनेका छन्, ‘यही कुरा मैले नितिनलाई भनेको थिएँ । त्यसैले यो फिल्ममा म आलिया बेदीको बाबुको भूमिकामा छु ।’ यो फिल्म ३१ जनवरीमा रिलिज हुँदै छ । 





  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार ११:५१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया