Thu, 27 Feb, 2020


कक्षा ११ र १२को वार्षिक परीक्षाकाे रुटिन सार्वजनिक
फरकधार / माघ ७, २०७६

काठमाडाैं– कक्षा ११ र १२को वार्षिक परीक्षाकाे रुटिन सार्वजनिक भएको छ ।



रााष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार कक्षा ११ को परीक्षा २१ वैशाख २०७७ बाट सुरु हुनेछ ।

यसैगरी, कक्षा १२ काे परीक्षा भने ८ वैशाख २०७७ बाट सुरु हुने बाेर्डले जनाएको छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्