कक्षा ११ र १२को वार्षिक परीक्षाकाे रुटिन सार्वजनिक

काठमाडाैं– कक्षा ११ र १२को वार्षिक परीक्षाकाे रुटिन सार्वजनिक भएको छ ।

रााष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार कक्षा ११ को परीक्षा २१ वैशाख २०७७ बाट सुरु हुनेछ ।

यसैगरी, कक्षा १२ काे परीक्षा भने ८ वैशाख २०७७ बाट सुरु हुने बाेर्डले जनाएको छ ।





  • प्रकाशित मिति : माघ ७, २०७६ मंगलबार १५:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया