राष्ट्रिय सभा निर्वाचन को कहाँबाट विजयी ?

काठमाडौं– राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न चुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टीको गठबन्धनले सबै सिटमा विजय प्रप्त गरेका छन् ।

कुल १८ स्थानका लागि भएको निर्वाचनमा नेकपाका १६ र राजपाका २ जना विजयी भएका निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत नेकपा र राजपाबीच गठबन्धन बनेको थियो ।


यी हुन् विजयी उम्मेदवार

प्रदेश–१

इन्दु गौतम
गोपी अछामी
देवेन्द्र दाहाल

प्रदेश–२



शेखरसिंह –राजपा
तुलसा दाहाल
मृगेन्द्र सिंह–राजपा
राधेश्याम पासवान

बागमती प्रदेश



गंगा बेल्वासे
डा. वेदुराम भुषाल

गण्डकी प्रदेश

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
भगवती न्यौपाने

प्रदेश–५

जगप्रसाद शर्मा ‘अपार’
गोपाल भट्टराई
विमला घिमिरे

कर्णाली प्रदेश

मायाप्रसाद शर्मा
सुमित्रा बिसी

सुदूरपश्चिम प्रदेश

तारामान स्वाँर
शारदा भट्ट

  • प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार १२:४०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया