रुसी राष्ट्रपतिलाई ट्वाइलेटमा ६ सुरक्षागार्डको सुरक्षा

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पेरिसमा युक्रेन समिटका लागि जाँदा ट्वाइलेट गएको एउटा भिडियो अहिले सामाजिक सन्जालमा निकै सेयर भएको छ । यो भिडियोमा पुटिन सुरक्षा गार्डसँग ट्वाइलेटमा पुगेको देख्न सकिन्छ । 

७६ वर्षका पुटिन भिडियोमा पाँच बडिगार्ड पछि निस्किएको देख्न सकिन्छ । एक बडिगार्ड उनको पछि निस्किएका छन् । 

पेरिसको एलसी प्यालेसमा भएको यो घटना त्यतिबेला पनि चर्चामा आएकाे थियाे । 

यो युक्रेन शान्ति सम्मेलनमा चार देशका राष्ट्राध्यक्ष सामेल भएका थिए । 





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १५:५९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया