दाजुकै पूर्वप्रेमिका ताकेका अभिनेता

‘गोल्ड’ र ‘भांग्रा पा ले’ जस्ता केही चलचित्रमा अभिनय गरिसकेका सन्नी कौशल बलिउडमा आफ्नो पहिचान स्थापित गर्नमा संघर्षरत छन्। उनी कलाकार कम राष्ट्रिय पुरस्कार विजेता कलाकार विक्की कौशलको भाइका रुपमा बढी परिचित छन्।

पछिल्लो समय ‘बलिउड हंगामा’सँगको अन्तरवार्तामा उनले आफ्नो लभ इन्ट्रेस्ट अथवा आफूलाई मनपर्ने महिला आफ्नै दाजुको पूर्वप्रेमिका रहेको खुलाएछन्।

कुरा स्पष्ट पार्दै जाने क्रममा उनले दाजु र त्यस महिला सम्बन्धमा रहेको जानकारी पछि मात्र पाएछन्। यो अन्तरवार्ता दाजुले हेरे कस्तो प्रतिक्रिया हुनेछ भन्ने प्रश्नमा उनले दाजुको पूर्वप्रेमिका धेरै रहेको र यस्तो अवस्थामा कुन महिलाप्रति म आकर्षित छु, लभ इन्ट्रेस्ट कुन महिला हुन् भन्ने कुरा दाजुलाई थाहा हुन नसक्ने बताएछन्।





  • प्रकाशित मिति : माघ १८, २०७६ शनिबार २२:२९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया