सचिनले बर्लिनको फोटो राख्दा सौरभले गरे ट्रोल

एजेन्सी– भारतीय क्रिकेटर सचिन तेन्दुल्कर र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईका सौरभ गांगुलीको दोस्ती निकै पुरानो हो । त्यही भएर पनि यी दुई कहिलेकांही सामाजिक सन्जालमासमेत जिस्किइरहेका हुन्छन् । 

सचिन तेन्दुल्करले बर्लिनमा आयोजना भएको एउटा कार्यक्रमको फोटो सेयर गरेका छन् जहाँ उनले एउटा अवार्ड पनि पाएका थिए । त्यहाँको फोटो सामाजिक सन्जाल इन्स्टाग्राममा उनले सेयर गरेपछि सौरभले गरेको कमेन्ट भाइरल भएको छ ।

तेन्दुल्करले गरेको फोटोमा सौरभले लेखेका छन्, ‘तेन्दुल्कर म गलत थिइनँ ।’

अनि यही सानो कमेन्टलाई पनि भारतीय प्रयोगकर्ताले निकै रुचाइरहेका छन् । त्यसो त यसअघि पनि सौरभले सचिनको फोटोमा विभिन्न कमेन्ट गरेका थिए ।

 
 


 
 


 
 
 
 
 
 
 
 
 

Soaking up the Sun 🌞!

A post shared by Sachin Tendulkar (@sachintendulkar) on

  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार १०:३८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया