नेकपा सरकारकाे दुई वर्ष, भनिएकाे के थियाे भयाे के ? (भिडियाे)

काठमाडाै‌ं– नेपाली कांग्रेसले सरकारले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा नगरेकाे भन्दै भिडियाे सन्देशमार्फत भण्डाफाेर गरेकाे छ ।

तीन मिनेट लामाे भिडियाेमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालीन एमाले र माओवादी (वाम गठबन्धन)काे प्रतिबद्धतापत्रमा भएका प्रतिबद्धता र त्यसमा भएकाे प्रगतिबारेकाे फेहरिस्त पेस गरेका छन् । 

हेराैँ भिडियाे

 





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार १७:३९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया