रेखाले देखिन् अमिताभको फोटो, भागिन् र भनिन्– डेन्जर जोन

एजेन्सी– भारतका सेलिब्रेटी फोटोग्राफर डब्बु रतनानीले सन् २०२० को क्यालेन्डर बल्ल लन्च गरेका छन् । 

बलिउडका अभिनेत्रीहरु भूमी पेडनेकर, रेखा, विद्या वालन उनको क्यालेन्डर लन्च गर्ने कार्यक्रममा पुगेका थिए । कार्यक्रमका अरु विषयमा खासै कुरा भएका छैनन् तर रेखाले त्यहाँ दिएको प्रतिक्रिया अहिले निकै चर्चाको विषय बनेको छ । 

रेखाले कार्यक्रममा एउटा ढोकामा पुग्दा जब अमिताभ बच्चनको फोटो देखिन्, उनले भनिन्– यो त डेन्जर जोन रहेछ । त्यहाँबाट उनी फटाफट बाहिर पनि निस्किइन् । उनको कुरा सुनेपछि त्यहाँ भएका अरु सबै हाँस्न थालेका छन् ।





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार १९:१६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया