कोरोना भाइरसका कारण जेम्स बोन्डको फिल्म बेइजिङमा रद्द

एजेन्सी– पछिल्लो समय कोरोना भाइरसका कारण चीनमा निकै धेरै कार्यक्रमहरु रद्द भएका छन् । अब यो क्रममा थपिएको छ, फिल्म पनि । हलिउडको चर्चित सिरिजमध्ये एक जेम्स बोन्डको फिल्म नो टाइम टु डाइको बेइजिङ प्रिमियर पनि क्यान्सिल भएको छ । 

अंग्रेजी वेबसाइट भेराइटीका अनुसार भाइरसका कारण यसअघि प्रमोसनल टुर पनि रोकिएको थियो ।

नो टाइम टु डाइ अमेरिकामा १० अप्रिल र भारतमा ८ अप्रिलमा रिलिज हुँदैछ । उता, चीनमा गत महिनादेखि नै फिल्महरु बन्द गरिएका छन् । 





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार ६:५८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया