सर्पले टाेके नपिउनुस् कफी

– सर्पले डसेको एक मिनेटभित्रै शरीरमा भएका टाइट कपडा र गहना फुकाल्नुपर्छ । उक्त ठाउँमा टाइट पट्टी बाँध्नुहुँदैन ।

– जुन ठाउँमा डसेको छ, उक्त भागलाई मुटुको लेभलभन्दा तल राख्नुपर्छ ।

– घाइतेलाई जहाँ छ, त्यस्तै अवस्थामा राख्नुपर्छ । यसो गर्दा विष शरीरका अन्य भागमा फैलन पाउँदैन ।

– जुन ठाउँमा टोकेको छ, उक्त ठाउँमा हल्का कपडाले छोप्नुपर्छ ।

– घाइतेलाई शान्त राख्ने प्रयास गर्नुपर्छ ।

-सर्पले टोकेको चार घन्टाभित्र एन्टिभेनमको इन्जेक्सन दिनुपर्छ ।



– डसेपछि मार्नका लागि सर्प समात्ने प्रयास गर्नुहुँदैन । किनकि, यसले अरूलाई पनि डस्न सक्छ ।

– चुसेर विष निकाल्ने प्रयास  गर्नुहुँदैन ।



– अल्कोहल, चिया, कफी पिउने गल्ती गर्नुहुँदैन ।

  • प्रकाशित मिति : फागुन १०, २०७६ शनिबार २३:४३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया