कोरोना भाइरसः ला लिगाका सबै खेल दुई साताका लागि स्थगित

एजेन्सी– बढ्दो कोरोना भाइरसको संक्रमणलाई रोक्न स्पेनिस फुटबल लिग ला लिगाले अहिले भइरहेका खेलहरु स्थगित गर्ने निर्णय गरेको छ । 

ला लिगाले अहिले भइरहेका खेलहरुलाई कम्तिमा पनि दुई साताका लागि स्थगित गर्ने निर्णय गरेको हो । 

अब ला लिगाका कुनै पनि खेल दुई सातासम्म हुने छैनन् । 





  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार १६:५७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया