Tue, 07 Apr, 2020


कोरोना भाइरसः ला लिगाका सबै खेल दुई साताका लागि स्थगित
फरकधार / फागुन २९, २०७६

एजेन्सी– बढ्दो कोरोना भाइरसको संक्रमणलाई रोक्न स्पेनिस फुटबल लिग ला लिगाले अहिले भइरहेका खेलहरु स्थगित गर्ने निर्णय गरेको छ । 



ला लिगाले अहिले भइरहेका खेलहरुलाई कम्तिमा पनि दुई साताका लागि स्थगित गर्ने निर्णय गरेको हो । 

अब ला लिगाका कुनै पनि खेल दुई सातासम्म हुने छैनन् । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्