हामीले सतकर्ता अपनाइरहेका छौँः प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं– सार्क राष्ट्र प्रमुखहरुको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो देश तथा यो क्षेत्र कोभिड १९ को उच्चतम जोखिममा रहेकाले आफूहरु गम्भीर भएर अगाडि बढेको बताएका छन् । 

उनले यो क्षेत्रमा एउटा राम्रो नेटवर्क बनाएर अगाडि बढ्नु पर्ने बताएका छन् ।

उनले कोरोना भाइरस रोकथामका लागि सार्कस्तरीय आपतकालीन हेल्थ सेन्टर बनाउने पनि प्रस्ताव गरेका छन् । उनले मोदीले सुरु गरेको नेतृत्वका लागि स्वागत गर्दै यसमा नेपालले पनि सहभागिता जनाउने बताएका छन् ।

क्षेत्रीय विकासका लागि सबैथोक गर्नका लागि नेपाल तयार रहेको पनि उनले बताएका छन् ।





  • प्रकाशित मिति : चैत २, २०७६ आइतबार १८:४२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया