शरतसिंह भण्डारी दाेस्राेपटक राजपा अध्यक्षमण्डलको संयोजक

काठमाडौं– राष्ट्रिय जनता पार्टी राजपाका नेता शरतसिंह भण्डारी राजपा अध्यक्ष मण्डलको संयोजक भएका छन् ।

राजपामा चक्रिय प्रणालीअनुसार अध्यक्ष मण्डलका संयोजक हुने व्यवस्थाअनुसार भण्डारी संयोजक चुनिएका हुन् । 

बुधबारदेखि भण्डारीलाई राजपा संयोजकको जिम्मेवारी दिइएको पार्टीका प्रवक्ता केशव झाले बताएका छन् । 

भण्डारीले गत संघीय संसदको निर्वाचनमा महोत्तरीबाट जितेका थिए । यसअघि पनि उनले अध्यक्षमण्डलको संयोजक भएर काम गरेका थिए ।





  • प्रकाशित मिति : चैत ५, २०७६ बुधबार १५:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया