पूजाले पारिश्रमिक चार गुणा बढी मागेपछि

बलिउड अभिनेत्री पूजा हेगडे यतिवेला करिअरको सुनौलो मोडमा पुगेकी छन् । ‘हाउसफुल–४’ र ‘अला बैकुंड पुरामुलु’ जस्ता हिट फिल्मपछि उनले पारिश्रमिक पनि बढाएकी छिन् । अब उनी सलमान खानसँगै साजिद नडियाडवालाको फिल्म ‘कभी इद कभी दिवाली’मा देखिने भएकी छन् । यस फिल्मका लागि पूजाले आफ्नो पारिश्रमिक चार गुणा बढाएकी छन् ।

तर,उनले कति रकम लिइन् भन्ने खुलाइएको छैन । पूजा बाहुबली स्टार प्रभाससँग पनि देखिने भएकी छिन् । प्रभास र पूजाको फिल्म ‘जान’को सुटिङ चलिरहेको छ । अहिले उनी जर्जियामा व्यस्त रहेकी छन् । 





  • प्रकाशित मिति : चैत ९, २०७६ आइतबार २३:१९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया