Tue, 26 May, 2020


३ वैशाखसम्म लकडाउन गर्ने सरकारको निर्णय
फरकधार / चैत २४, २०७६

काठमाडौं– सरकारले ३ वैशाखसम्म लकडाउन गर्ने निर्णय गरेको छ । 



सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यो निर्णय भएको हो । कोरोनाभाइरस संक्रमण रोकथामका लागि यसअघि पनि सरकारले दुई पटक लकडाउनका लागि एक एक साताको निर्णय गरेको थियो । 

अब ३ वैशाखसम्मको लकडाउन अझ कडा बनाइने पनि जनाइएको छ । यसअघि सुदूरपश्चिम सरकारले नै सरकारलाई लकडाउन थप्न सिफारिस गरेको थियो । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्