कोरोना उन्मूलन भएपछि सुरुमा के गर्लिन् सोनाक्षी ? भिडियो बनाएर दिइन् जानकारी

कोरोनाभाइरसका कारण अधिकांश देशका नागरिकहरु अहिले घरभित्र नै बाँधिएका छन्, घरभित्रै थुनिएका छन् । भारतमा पनि अहिले लकडाउन छ । अनि बलिउड सेलेब्रिटीहरु पनि यसबाट अपवाद हुने कुरा नै भएन । 

तर, बलिउडका कलाकारले चाहिँ लगातार आफ्ना सामाजिक सन्जालमा कोरोनाबारे मात्र होइन, आफ्ना क्रियाकलापबारे पनि लेखेका छन् । 

यहीबीच बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले चाहिँ कोरोनाभाइरस महामारी सकिएपछि के गर्न चाहन्छिन् ? योबारे उनले नै भिडियो बनाएर सेयर गरेकी छिन् । इन्स्टाग्राममा झन्डै २ करोड फलोअर्स भएकी सोनाक्षीले भनेकी छिन्– समुद्रमा डाइभ हान्न चाहन्छु !





  • प्रकाशित मिति : चैत २४, २०७६ साेमबार १९:४१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया