काेराेना काेषमा कांग्रेस सांसदकाे १५ दिनकाे तलब

काठमाडौँ — कांग्रेस सांसदहरूले आफ्नो १५ दिनको पारिश्रमिक ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोष’ मा दिने भएका छन् ।

कांग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिअनुसार संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूको १५ दिनको तलब कट्टा गरी कोषमा जम्मा गराउन संसद् सचिवालयलाई पत्राचार गरेको छ ।

दलले सचिवालयलाई तत्काल तलब कट्टा गराएर कोषमा जम्मा गराइदिन आग्रह गरेको छ ।





  • प्रकाशित मिति : चैत २८, २०७६ शुक्रबार १:३२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया