शंकर पोखरेलको टिप्पणीः ऐनले पार्टी फुट्ने होइन, पार्टी जुट्ने होइन
फाइल तस्वीर ।

काठमाडौं– राजनीतिक दल विभाजनसम्बन्धी कानुनमा परिवर्तन ल्याउन सोमबार मन्त्रिपरिषद् बैठकले नयाँ अध्यादेश पारित गरेपछि यसले नेकपाको राजनीतिमा तरंग सिर्जना गरेको छ । 

देशको सबैभन्दा ठूलो पार्टी अब फुट्ने अनुमान धेरैले गरेका छन् । 

यहीबीच नेकपाका विभिन्न नेताहरुले यसबारे प्रतिक्रिया पनि दिन थालेका छन् । यही क्रममा प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता शंकर पोखरेलले ऐनले पार्टी फुट्ने र पार्टी जुट्ने नभएको बताएका छन् । 

बरु उनले त आजको यो प्रक्रिया लोकतान्त्रिक विशेषता भएको बताएका छन् । अनि सबैसँग आग्रह गरेका छन्– अनुशासित बनौँ, जिम्मेवार बनौँ । 

उनले सामाजिक सन्जाल फेसबुकमा यस्तो प्रतिक्रिया दिएका हुन् । 





  • प्रकाशित मिति : वैशाख ८, २०७७ साेमबार १७:५५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया