कोरोनाभाइरसः लकडाउन नगरेकाे स्विडेनमा पनि ३ हजारभन्दा धेरैको मृत्यु

स्विडेनमा कोरोनाभाइरसका कारण एकै दिनमा ९९ जनाको निधन भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या अब ३ हजार ४० पुगेको छ । 

स्वीडेनकी स्वास्थ्य मन्त्रालयकी प्रवक्ता एन्देर्स टेङनेलका अनुसार त्यहाँ लकडाउन त्यति कडा नगरिए पनि अन्य सावधान चाहिँ अपनाइएका छन् ।

स्विडेनमा अहिले पनि बार तथा रेष्टुरेन्टहरु खुला छन् । त्यहाँ १६ वर्ष मुनिका विद्यार्थीहरुका लागि स्कुल पनि खुला गरिएका छन् ।





  • प्रकाशित मिति : वैशाख २५, २०७७ बिहीबार २०:३४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया