निवर्तमान बेलायती राजदूत मोरिस बेपत्ता

काठमाडौं– नेपालका निम्ति निवर्तमान बेलायती राजदूत रिचर्ड चार्ल्स मोरिस बेपत्ता भएका छन् । 

वैशाख २४ गते अर्थात् गत बुधबार बिहान १०ः३० बजे बेन्ट्लीस्थित निजी निवासबाट मर्निङ वाकको निम्ति निस्केका उनी बेपत्ता भएको खबर छ । 

५२ वर्षीय कूटनीतिज्ञ मोरिस ६ महिनाअघिदेखि फिजीस्थित ब्रिटिस उच्चायुक्तको कार्यालय सम्हाल्ने गरी काठमाडौंबाट बिदा भएका थिए ।  

अबको दुई महिनापछि जुलाईदेखि प्यासिफिक नेटवर्कको प्रमुखमा नियुक्त हुँदै थिए । 

सन् २०१५ को नोभेम्बरदेखि गत वर्षसम्म उनी वर्ष नेपालका लागि बेलायती राजदूत थिए । 





  • प्रकाशित मिति : वैशाख २८, २०७७ आइतबार ११:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया