मस्कोको कोरोनाभाइरस अस्पतालमा व्यापक आगलागी

मस्कोमा कोरोनाभाइरस संक्रमितको उपचार भइरहेको एक अस्पतालमा व्यापक आगलागी भएपछि अर्को त्रास फैलिएको छ । अस्पतालमा लागेको आगलागीका कारण एक जनाको निधन भएको छ । 

रुसी सन्चारमाध्यमहरुका अनुसार सिटी क्लिनिकल अस्पतालमा भएको आगलागीका कारण त्यहाँ उपचारमा रहेका सबै बिरामीहरुलाई अर्को अस्पतालमा लैजानु परेको छ  

त्यो अस्पतालमा २ सयभन्दा धेरै बिरामीको उपचार भइरहेको थियो । 





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार १८:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया