भारतको महाराष्ट्रमा मात्र २३ हजारभन्दा धेरै कोरोना संक्रमित

भारतमा कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित प्रदेश बनेको छ, महाराष्ट्र । महाराष्ट्रमा मात्र सोमबार नयाँ १२ सय ३० जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। 

योसँगै अब महाराष्ट्रमा कोरोनाभाइरस संक्रमितको संख्या २३ हजार नाघेको छ।

यसका साथसाथै महाराष्ट्रमा ३६ जनाको मृत्यु पछिल्ला २४ घन्टामा भएको छ । अब त्यहाँ कोभिड १९ का कारण ज्यान गुमाउनको संख्या ड सय ६८ पुगेको छ। 

भारतमा अब कोरोना संक्रमितको संख्या ७० हजार पुगेको छ।





  • प्रकाशित मिति : वैशाख २९, २०७७ साेमबार २३:१७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया