थप २४ जनामा देखियाे काेराेनाभाइरस, अब नेपालमा संक्रमित २४३

नेपालमा थप २४ जनामा काेराेनाभाइरस संक्रमण देखिएकाे छ । 

याेसँगै नेपालमा काेराेनाभाइरस संक्रमितकाे संख्या २४३ पुगेकाे छ । आज रुपन्देही, कपिलवस्तु र पर्सामा नै यी २४ जनामा काेराेनाभाइरस संक्रमण देखिएकाे हाे ।

 





  • प्रकाशित मिति : वैशाख ३१, २०७७ बुधबार २०:३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया