Wed, 27 May, 2020


नारायणी अस्पतालबाट भागेका एक संक्रमित पक्राउ परे
फरकधार / बैशाख ३१, २०७७

आज दिउँसो नारायणी अस्पतालबाट भागेका दुई जनामध्ये एक जना पक्राउ परेका छन् । कोरोनाभाइरस संक्रमति भएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । तर, बुधबार उनीहरु अचानक भागेका थिए । 



उनीहरु भागेलगत्तै प्रहरीलाई अस्पतालले खबर गरेको थियो । 

प्रहरीले भागेका संक्रमित अस्पतालभन्दा ३ किलोमिटर टाढा पुगेको बताएको छ । 

थप एक अर्का संक्रमित अझै फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्