Sat, 30 May, 2020


देशको नाम के हो ? करणका छोराले भने– साहरुख र अमिताभ
फरकधार / जेठ ३, २०७७

आजभोलि लकडाउनका कारण निर्देशक करण जोहरले आफ्ना दुई बच्चासँग निकै रमाइलो गरिरहेका छन्। उनले बारम्बार उनीहरुसँगका विभिन्न भिडियो सामाजिक सन्जालमा राखिरहेका छन् जुन निकै चर्चामा पनि आइरहेका छन् । 



तर, यसपटक उनले राखेको भिडियो निकै रमाइलो छ । 

किनकि उनका छोराले आफू भारतमा बसेको पनि थाहा पाएका छैनन् । 

यो भिडियोमा करणका छोराले भनेका छन्– उनी बसेको देशको नाम अमिताभ बच्चन र साहरुख खान हो । पछि करणले यसबारे त सम्झाएका छन् तर यो भिडियो पनि अब निकै चर्चामा आएको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्